ने.वि.संघ सिरहाको उपाध्यक्ष जितेन्द्र र सचिवमा विनय मनोनयित
नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रही कार्य गर्नु हुने छ। तपाईंको मनोनयनले सङ्घलाई थप उचाइ प्राप्त गर्ने विश्वास लिदैं कार्यकाल सफलताको शुभकामना पत्रमा उल्लेख गरिएको छ।

२०८० बैशाख २१ बिहीबार, बिहान ५:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सिरहाले उपाध्यक्ष र सचिव नियुक्त गरेका हुन्।
नेपाल विद्यार्थी संघ सिरहाले बुधबार उपाध्यक्षमा जितेन्द्र यादव र सचिव विनय कुमार यादवलाई नियुक्ति गरेका हुन्।
नेपाल विद्यार्थी संघको छैठो संसोधन २०७६ मा रहेको प्रावधान अनुसार देहाय बमोजिम ने वि संघ सिरहाले जिल्ला उपाध्यक्ष र सचिव ने.वि संघ सिरहाका अध्यक्ष पप्पु यादवले नियुक्ति गरेका हुन्।
नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रही कार्य गर्नु हुने छ। तपाईंको मनोनयनले सङ्घलाई थप उचाइ प्राप्त गर्ने विश्वास लिदैं कार्यकाल सफलताको शुभकामना पत्रमा उल्लेख गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…