कार्कीलाई मुख्यमन्त्री बनाएपछि काँग्रेस सँसदीय दलका नेता थापाले दिए पदबाट राजीनामा
न्यूज ब्यूरो, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन । सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उहाँले राजीनामा दिएको हो । उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, स

२०८० असोज २७ शनिबार, दिउँसो ४:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन ।
सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उहाँले राजीनामा दिएको हो ।
उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…