राजनीतिकजनमत पार्टीको अधिवेशनको तयारी तीव्र, सिरहामा समिति गठन
न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सिरहा जिल्लाको अधिवेशनको लागि तदर्थ समिति गठन गरिएको छ । पार्टीको केन्द्रीय समिति बैठकले अधिवेशन सम्बन्धि ह्वीप जारी गरेलगत्तै सिरहामा अधिवेशनको लागि तदर्थ समिति गठन भएको हो । यसअघि निर्वाचन आयोगले फागुन मसान्त भित्र अधिवेशन गरिसक्न राजनीति
६ वर्ष अगाडि · राजनीतिक











