राजनीतिकनयुक्ति खारेजी अधिनायकवादको अर्को प्रमाण : निधि
न्यूज ब्यूरो | जनकपुरधाम, २२ असार । कांग्रेस उपसभापति विमलेन्द्र निधिले अघिल्लो सरकारले गरेका निर्णयहरू बदर गरेर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अलोकतान्त्रिक र अधिनायकवादी व्यवहार देखाएको आरोप लगाएका छन् । भनेर आजको न्यूजपेपर दैनिकमा समाचार छापिएको छ । कांग्रेस धनुषा–३ ले बिहीबार जनकपुरमा
८ वर्ष अगाडि · राजनीतिक











