राजनीतिकआन्दोलनमा प्रहरी हिरासत बसेका नेता कार्यकर्तालाई सिके राउतले बोलायो
स्वराज आन्दोलन, जनमत पार्टीको आन्दोलन वा किसान आन्दोलनको क्रममा पक्राउ परी कम्तीमा एक रात प्रहरी हिरासत बिताएका नेता कार्यकर्तालाई विशेष प्याकेजको छलफलको लागि बोलाएको हो ।
२ वर्ष अगाडि · राजनीतिक











