बजेट भाषण २०७५: यी शिर्षकहरुका लागि विशेष बजेट
न्यूज ब्यूरो | जनकपुरधाम, १५ जेठ । मन्त्रीपरिषदको बैठकबाट मँगलबार दिउँसो स्वीकृत भएको आर्थिक वर्ष २०७५ ७६ को लागि बजेटमा विभिन्न शिर्षकमा बजेट पारित गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय सदनमा दिएको बजेट भाषण अुनसार, एक वर्षभित्र सबै नेपालीको बै‌क खाता यातायात व्यवस्थापन शीर्षकमा १ अ

२०७५ जेठ १५ मंगलबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १५ जेठ । मन्त्रीपरिषदको बैठकबाट मँगलबार दिउँसो स्वीकृत भएको आर्थिक वर्ष २०७५ ७६ को लागि बजेटमा विभिन्न शिर्षकमा बजेट पारित गरिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय सदनमा दिएको बजेट भाषण अुनसार,
एक वर्षभित्र सबै नेपालीको बैक खाता
यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब
लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै गरिने
चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू गरिने
सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरिने
पत्रकार दुर्घटना विमाका लागि अनुदान
सबै प्रकारका सूचनामा नेपालीको पहुँच पुर्याइने
प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड । ५ योजना छनोट गर्न पाइने । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समिति बनाइने
आगामी वर्ष भूकम्पको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन
काठमाडौंमा केवलकार मोनोरेलका लागि सम्भाव्यता अध्ययन
सडक बजेट ५ अर्ब
सडक प्रयोग गरेवापत कर तिर्नैपर्ने व्यवस्था गरिने ।
दक्षिणी सीमा जोडिएको स्थानीय तहमा सडक पूर्वाधारका लागि ५३ करोड
प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका बनाइने
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…