राजनीतिकजनकपुरको अवस्था सुधारको लागि अग्रसर भएका हौँ : युवा नेता यादव
न्यूज ब्यूरो | जनकपुरधाम, १२ असार । मधेस क्रान्ती फोरम धनुषाका सँयोजक एवम युवा नेता नविन यादवले जनकपुर सुधारको लागि अग्रसर भएको बताएका छन् । उनले जनकपुर उपमहानगरपालिकालाई विरोध नगरेर नगरपालिकाको काम कारवाहीप्रति असन्तुष्टता जनाउँदै स्वच्छ काम कारवाहीको लागि सँघर्ष गरेको बताएका छन् । "हामीले जनकपुर उ
८ वर्ष अगाडि · राजनीतिक











