न्यूज हाईलाईटमिर्चैया : अढाई करोडको लागतमा मोहन उमाविको नयाँ भवन बन्दै
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयास्थित रहेको मोहन उमाविको नयाँ भवनको शिलान्यास गरिएको छ । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले बिहीबार एक कार्यक्रमबीच निर्माण हुन लागेको भवनको विधिवत् रुपमा शिलान्यास गरेका हुन् । जिल्लाको शैक्षिक हबको रुपमा रहेको मिर्चैयामा अवस्थित लामो इतिहास बोकेको मो
६ वर्ष अगाडि · न्यूज हाईलाईट










