कोरोना प्रभाव : विशेष महागंगा आरती यसवर्ष नहुने
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रासका कारण जनकपुरधाममा यसपालि चैते छठ नहुने भएको छ । कोरोनाको त्रासले चैते छठसहित, चैते दशैँ र रामनवमी पनि प्रभावित बनेको हो । यस्तै, चैते छठको अवसरमा जनकपुरको गंगा सागरमा आयोजन हुने विशेष महागंगा आरति पनि य

२०७६ चैत १६ आइतबार, राति ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रासका कारण जनकपुरधाममा यसपालि चैते छठ नहुने भएको छ ।
कोरोनाको त्रासले चैते छठसहित, चैते दशैँ र रामनवमी पनि प्रभावित बनेको हो । यस्तै, चैते छठको अवसरमा जनकपुरको गंगा सागरमा आयोजन हुने विशेष महागंगा आरति पनि यसवर्ष नहुने भएको छ ।
कोरोनाको जोखिमलाई मध्यनगर गर्दै सेभ हिस्टोरिकल जनकपुरधाम गंगा आरति पूजा समितिले यसवर्ष विशेष महागंगा आरति स्थगित गरेको हो । नियमित रुपमा हुने गंगा आरति भने एक पुजारीद्धारा गरिने समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…