न्यूज हाईलाईटसिरहामा बस दुर्घटना : १० घाईते, ३ गम्भीर !
सिरहा, २४ माघ । सिरहामा बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । सिरहाको जिरोमाइल बरियारपट्टि सडकखण्ड अन्तर्गत धनगढीमाई नगरपालिका ४ स्थित जयपुरमा आज दिउँसो ना ४ ख ६२३ नम्बरको यात्रुवाहक बस पल्टिदा १० जना घाईते भएको हो । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइते हुनेमा सिरहा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











