न्यूज हाईलाईटफलोअप : कर्मचारीलाई कुटदा काटिएको लाईन अझ भएन सुचारु , गरिबको विच्चली !
न्यूज ब्यूरो, जनकपुरधाम । विद्युत कर्मचारीलाई हातपात गरेपछि काटिएको लाईन अझ सुचारु गरिएको छैन । धनुषाको सबैला नगरपालिका वडा नं. ४ पटेर्वा स्थित गत मँसिर १० गतेदेखि विद्युत कर्मचारीहरुले लाईन अवरुद्ध गरेका छन् । गाउँमा चेकजाँचको लागि निस्केको विद्युत प्राधिकरणको टोलीले हुकिँग गरी बालिरहेको अवस्थामा ए
७ वर्ष अगाडि · न्यूज हाईलाईट











