न्यूज हाईलाईटअब मधेशको प्रत्येक पालिकामा प्राविधिक शिक्षालय : मुख्यमन्त्री राउत
जनकपुरधाम, २३ माघ । मधेशका मुख्यमन्त्री लालबाबु राउतले अगामी आर्थिक वर्ष भित्र प्रत्येक पालिकामा एक एक प्राविधिक शिक्षालयको स्थापना गरिने बताएका छन् । प्याब्सन प्रदेश अधिवेशनको आज वर्दिबासमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाईनै प्राविधिक शिक्षाको हव बनाउने योजना अनुरुप प्रत्येक पालिकामा एक
७ वर्ष अगाडि · न्यूज हाईलाईट









