न्यूज हाईलाईटधनुषामा ट्रयाक्टरले स्कुटि ठोक्दा एक युवक ठहरै !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ट्रयाक्टरले स्कुटिलाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै ज्यान गएको छ । जनकपुरधाम- महेन्द्रनगर सडकखण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित भएको उक्त दुर्घटनामा एक युवकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यू हुन
७ वर्ष अगाडि · न्यूज हाईलाईट











