न्यूज हाईलाईटजनकपुरधाममा योगीको सवारी रुट तय , पार्किङ्ग पनि निषेध !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको ठुलो त्यौहारको रुपमा मनाउने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुरधाम आउन लागेका भारतको युपी (उत्तर प्रदेश) राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको सवारी रुट तय गरिएको छ । भोली बुधबार (मँसिर २६ गते) विवाहपञ्चमी महोत्सवमा जन्ती (बाराती) को रुपमा सहभागी हुन
७ वर्ष अगाडि · न्यूज हाईलाईट











