न्यूज हाईलाईटसिरहाबाट अपहरित डिजेल ट्यांकर धनुषामा खाली भेटियो !
न्यूज ब्यूरो, सिरहा । सिरहाबाट हराएको डिजेल ट्यांकर धनुषामा खाली अवस्थामा भेटिएको छ । धनुषा प्रहरीले जनाए अनुसार, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रमदैयामा रहेको राजदेवी मन्दिर छेउमा अलपत्र अवस्थामा डिजेल ट्यांकर फेला परेको हो । डिजेल ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी गरिएको धनुषाका प्रहरी
६ वर्ष अगाडि · न्यूज हाईलाईट











