न्यूज हाईलाईटमिर्चैया नगरपालिका विरुद्ध पुनः १० दिने चरणवद्ध आन्दोलनको घोषणा
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । विभिन्न ८ बुँदे माग राख्दै आन्दोलनमा रहेका सर्वपक्षीय संयुक्त संघर्ष समितिले नगरपालिका विरुद्ध पुनः १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिले राखेको मागलाई नगरपालिकाले पटकपटक
८ वर्ष अगाडि · न्यूज हाईलाईट











