न्यूज हाईलाईटमिर्चैया : राहत माग्दै वडा कार्यालयमा धर्ना
न्यूज ब्यूरो, सिरहा । लकडाउनका कारण दैनिकी चलाउन मुस्किल परेपछि मिर्चैया नगरपालिका ७ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका उनीहरुले हालसम्म पनि राहत नपाएपछि वडा कार्यालयमै पुगेर धर्ना दिएका हुन् । करिब सयौंको संख्यामा गए
६ वर्ष अगाडि · न्यूज हाईलाईट











