न्यूज हाईलाईटआन्दोलनविना देशमा कुनै परिवर्तन हुनै सक्दैन : राज्यमन्त्री शर्मा
न्यूज ब्यूरो, महोत्तरी । प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आन्दोलनविना देशमा कुनै परिवर्तन हुन नसक्ने दावी गर्नुभएको छ । शनिवार जनकपुरमा आयोजित प्रदेशस्तरीय राहतशिक्षकहरुको भेलालाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री शर्माले विगतको ईतिहासलाई स्मरण गर्ने हो भने नेपालमा कुनै पनि परि
८ वर्ष अगाडि · न्यूज हाईलाईट










