न्यूज हाईलाईटजनकपुरमा करेन्ट लागेर मृत्यू भएका घरमा मधेश सरकार
जनकपुरधाम, १० माघ । गत शनिबार जनकपुरको कुवा रामपुरमा करेन्ट लागेर मृत्यू भएका मृतकहरुको घरमा मधेश सरकार पुगेका छन् । विहिबार विहानै मधेश सरकारको तर्फबाट भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनल, वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डल र प्रदेश साँसद परमेश्वर साह सहितको टोली पीडित परिवारको घरमा पुगेर मधेश
७ वर्ष अगाडि · न्यूज हाईलाईट










