न्यूज हाईलाईटSYN ले जलायो लोकसेवाको बिज्ञापन, कडा संघर्षमा जाने चेतावनी !
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाका युवाहरुको संगठन सिरहा युवा संजाल (एसवाईएन) ले लोकसेवा आयोगले गरेको बिज्ञापन जलाएका छन् । एसवाईएनले सिरहाको गोलबजारस्थित पूर्वपश्चिम राजमार्गमै मंगलबार आयोगको बिज्ञापन जलाउनुका साथै बिज्ञापनविरुद्ध प्रदर्शन समेत गरेका छन् । लोकसेवा आयोगले आरक्षण कोटा हटाएको भन्दै
७ वर्ष अगाडि · न्यूज हाईलाईट











