न्यूज हाईलाईटस्वराजी राममनोहरको लहानमा श्रद्धाञ्जली सभा, सहिद घोषणाको माग
न्यूज ब्यूरो | सिरहा, १९ भदौ । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका स्वराजी राम मनोहर यादवको सम्मानमा सिरहाको लहानस्थित शहिद चौकमा सोमबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ जनसंख्या एवं उपप्रधानमन्त्री उपेन्द्र यादवको एउटा कार्यक्रममा कालो झण्डा देखाएको
८ वर्ष अगाडि · न्यूज हाईलाईट











