न्यूज हाईलाईटजनकपुरबाट २३ वर्षे युवक चार दिनदेखि बेपत्ता
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामबाट एक युवक विगत ४ दिनदेखि बेपत्ता बनेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा ८ का २३ वर्षीय श्याम कुमार कुशवाहा ४ दिनदेखि सम्पर्क विहिन बनेका हुन् । जनकपुरको पिडारी चोकबाट गत असोज ५ गते साँझ ५ बजेदेखि उनको अवस्था अज्ञात छ । गत आईतबारदेखि बेपत्ता उनको खोजीमा प
७ वर्ष अगाडि · न्यूज हाईलाईट










