अन्तराष्ट्रियअफगानिस्तानमा २९ तालिबान मारिए
न्यूज ब्यूरो || एजेन्सी, अफगानिस्तान, ४ चैत । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आइतबार जनाएको छ । “सुरक्षा फौजले तालिबान ल
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











