अन्तराष्ट्रियबहिर्गमनकोे निर्णयले बेलायत कमजोर : ब्लेयर
न्यूज ब्यूरो - नेपाल || दुबई, ५ चैत । यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा बताउनुभएको छ । ‘विश्व शिक्षा तथा सिपका लागि छलफल २०१८’ नामक भेलाको दोस्रो दिन
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











