अन्तराष्ट्रियमदरसा पढ्ने नाबालिगमाथि एक वर्षदेखि यौन शोषणको आरोप, मौलवी अब्दुल पक्राउ
न्यूज ब्यूरो । भारतको उत्तर प्रदेशस्थित फतेहपुरमा मदरसा पढ्ने १३ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाएर करिब एक वर्षदेखि यौन शोषण गरेको आरोपमा एक मौलवी पक्राउ परेका छन् । ललौली थाना क्षेत्रको एक गाउँमा रहेको मदरसामा धार्मिक शिक्षा दिँदै आएका अब्दुल समदमाथि किशोरीलाई पटक–पटक यौन शोषण गरेको आरोप लाग
१ महिना अगाडि · अन्तराष्ट्रिय










