अक्षय कुमारले दिए कोरोना प्रभावितका लागि ४० करोड
न्यूज ब्यूरो, भारत । कोरोनाभाइरसका संकटबीच बलिउड अभिनेता अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु अर्थात् ४० करोड नेपाली रुपैयाँ सहयोग गरेका छन् । उनकी श्रीमती ट्विंकल खन्नाले उनको यो कदमको तारिफ गर्दै उनलाई आफ्ना श्रीमानमाथि गर्व भएको बताएकी छिन् । ट्विंकललाई विश्वास गर्ने हो भने उनले यत

२०७६ चैत १६ आइतबार, बेलुकी ५:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । कोरोनाभाइरसका संकटबीच बलिउड अभिनेता अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु अर्थात् ४० करोड नेपाली रुपैयाँ सहयोग गरेका छन् ।
उनकी श्रीमती ट्विंकल खन्नाले उनको यो कदमको तारिफ गर्दै उनलाई आफ्ना श्रीमानमाथि गर्व भएको बताएकी छिन् । ट्विंकललाई विश्वास गर्ने हो भने उनले यति ठूलो रकम दान गर्नेबारे अक्षयलाई प्रश्न सोधेकी थिइन् जसको जवाफ निक भावुक र प्रेरणादायी छ ।
अक्षय कुमार देश शंकटमा परेका बेला निरन्तर रुपमा हात अघि बढाउँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…