अन्तराष्ट्रियसम्पूर्ण प्रवासी सदस्यहरु मिलेर समस्यामा परेकालाई सहयोग गरौं : प्रमुख कुशवाहा
न्यूज ब्यूरो, दुबई । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग प्रमुख ईन्जिनीयर बसन्त कुशवाहाले समस्यामा परेकाहरुलाई सबै मिली सहयोग गर्न आग्रह गर्नुभएको छ । गत १२ अप्रिल २०२० का दिन जनमत पार्टी बिदेश विभागको ऑनलाइन बैठकबाट जनमत पार्टीका विदेश विभाग प्रमुख कुशवाहाले सबैलाई सहयोग गर्न आग्रह गर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











