अन्तराष्ट्रियबुलेट पर जीजाः मोटरसाईकलमा सालीलाई घुमाउन निस्केका भिनाजु फरार
यता, नविनको बुवालाई फोन लगाउँदा उनको बुवाले समेत फोन उठाएनन् । त्यसपछि यो मामिलाई शँकास्पद भएपछि प्रहरीमा उजुरी गरिएको बताइएको छ । जीजाले सालीलाई बिहे गर्ने मनसायले लिएर फरार भएको आरोप लगाइएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











