स्वास्थ्य ब्यूरोधनुषाधामबाट एम्बुलेन्स सँचालन, ४ महिना विल्कुल 'फ्रि' सेवा
न्यूज ब्यूरो, महेन्द्रनगर । धनुषाको धनुषाधाम नगरपालिका वडा न ३ स्थित संचालित पपुलर हस्पिटल प्रा लि ले एमबुलेन्स सेवा सन्चालानमा ल्याएको छ । उक्त एम्बुलेन्सलाई धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले एक समारोहबीच उदघाटन गरेका हुन् । मँगलबार विहानै मेयर मण्डलले एम्बुलेन्स उदघाटन गर्दै भने, हस
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











