स्वास्थ्य ब्यूरोजनकपुर न्यूरो हस्पिटलले धान्यो बस दुर्घटनाका दर्जनौँ घाईते
हस्पिटलका प्रमुख सर्जन डा. विजय राउतले बस दुर्घटनाका घाईतेहरुको अवस्था हेर्दै तत्काल उपचारमा सबै कर्मचारीलाई खटन निर्देशन दिएका थिए । घाईतेहरुमध्येको ५ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको उपचार जनकपुर न्यूरो हस्पिटलमा भईरहेको छ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











