स्वास्थ्य ब्यूरोनक्कली अस्पतालहरु बन्द गर्न थालेपछि मुख्यमन्त्रीविरुद्ध अस्पताल सँचालकहरुको मोर्चाबन्दी
मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराउने, पत्रकार सम्मेलन गरेर यार्थत वाहिर ल्याउने र आफुहरु माथी लगाउन थालिएको गलत आरोप र प्रचारवाजी विरुद्व संर्घषका कार्यक्रमहरु गर्ने उनीहरुको योजना छ । साथै अस्पताल सञ्चालकहरु सिघ्र आपतकालिन बाहेकका सबै सेवाहरु ठप्प गरेर आन्दोलनको तयारी गरिरहेको समेत बताइएको छ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











