स्वास्थ्य ब्यूरोजानकी मेडिकल कलेज वार्ता गर्न तयार छ, कर्मचारी समन्वय गरेन : कलेज प्रशासन
अनसनरत कर्मचारीहरुले भने आफूहरुको तलब समयमा नदिएको तथा ८ महिनाको तलब रोकी राखेको भन्दै अनसनमा बसेको छ । उनीहरु विगत २५ दिनदेखि निरन्तर अनसनमा बसेको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











