स्वास्थ्य ब्यूरोनागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई पनि छैन : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले आम नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने छुटलाई नरहेको जीकिर गरेका छन् । कम्पनी, उद्योग, व्यापारीले खाद्यान्नमा विषादी प्रयोग गरी आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको पाइएको जनाउँदै यस्तो गर्नेलाई कडा कारवाही गर्नको लागि सश
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











