स्वास्थ्य ब्यूरोधनुषाको लालगढमा एक दिने निःशूल्क स्वास्थ्य शिविर, ५ सय बढीले सेवा लिए
विनय कुमार यादव | जनकपुरधाम, २७ जेठ । धनुषाको लालगढमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीवन थापाको अध्यक्षता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त निःशुल्क शिविरमा आँखा, दाँत र समान्य स्वास्थ्य चेकजाँच गरिएको हो । स्थानीय सुलभ बचत
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











