स्वास्थ्य ब्यूरोधनुषाको धनौजीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर
शिविरमा बालरोग विशेषज्ञ डा. सरिता झा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा प्रविन कुमार झा , जनरल फिजिसियन डा बिपिन कुमार झा ,डा रबि रंजन प्रधान , स्थानीय अ.हे.ब डा. रुपक पंडित ,स्त्रीरोग विशेषज्ञ जस्ता विभिन्न रोगसम्बन्धी विशेषज्ञले सेवा प्रदान गरेको थियो । सो शिविरको क्रममा गाउँपालिकाको विभिन्न वडाबाट आवश्यक व्यक्तिहरु
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











