प्रमुख समाचारप्रदेश २ः घाँटी काटी युवकको हत्या
न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. को सिरहामा एक युवकको शव (लास) टाउको छिनिएको (काटिएको) अवस्था फेला परेको हो । सिरहाको लहान नगरपालिका वडा नं. १७ स्थित एक युवकको घाँटी काटी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । हत्या हुनेमा स्थानीय मो. सफिक मिँया नामक युवक हरेको प्रहरीले जनाएको छ । उन
६ वर्ष अगाडि · प्रमुख समाचार











