प्रमुख समाचारजनकपुर अञ्चल अस्पतालका २ डाक्टरलाई जेल !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर अञ्चल अस्पताल जनकपुरका दुई डाक्टरलाई जेलको सजाय सुनाइएको छ । बलात्कार मुद्दामा गत भदौ ८ गतेमा अञ्चल अस्पतालमा गराएको स्वास्थ्य परीक्षणपछि जनकपुर अञ्चल अस्पतालमा कार्यरत (हाल निलम्बीत) डा. विजय कुमार सिँह र डा. रम्भा गोईतले बालिका बलात्कारको झुठो रिपोर्ट बनाएको आरोपला
६ वर्ष अगाडि · प्रमुख समाचार











