प्रमुख समाचारजनकपुर : घाँटीमा छुरा हानेर एक जनाको हत्या !
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार बेलुकी छुरा हानेर एक जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रदेश नं. २ को धनुषा जिल्ला मिथिला बिहारी नगरपालिका वडा नं. ९ कटरैत बस्ने एक पुरुषलाई अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यू भएको प्रहरीले जनाएका् छ । तारापट्टि बजारबाट बेलुकी कर
७ वर्ष अगाडि · प्रमुख समाचार










