कोशी पुलमा ट्रक दुर्घटना, पूर्व पश्चिम राजमार्ग अवरुद्ध
न्यूज ब्यूरो | सप्तरी ,२५ जेठ । सप्तरी र सुनसरीको सिमामा पर्ने सप्तकोशी पुलमा शुक्रवार बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । शुक्रबार बिहानको करिब ८ः३० बजेको समयमा ट्रक दुर्घटना भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने सप्तकोशी पूलमा पश्चिमबाट पूर्व तिर जादै गरेको ना २ ख ७१७३ नम्बरको मा

२०७५ जेठ २५ शुक्रबार, बिहान ११:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सप्तरी ,२५ जेठ । सप्तरी र सुनसरीको सिमामा पर्ने सप्तकोशी पुलमा शुक्रवार बिहान मालबाहक ट्रक दुर्घटना भएको छ ।
शुक्रबार बिहानको करिब ८ः३० बजेको समयमा ट्रक दुर्घटना भएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने सप्तकोशी पूलमा पश्चिमबाट पूर्व तिर जादै गरेको ना २ ख ७१७३ नम्बरको मालबाहक ट्रक सप्तकोशी नदीको पुलमा दुर्घटना ग्रस्त भएका हुन ।
दुर्घटना ग्रस्त ट्रक सडक छेकेकाले राजमार्ग अबरुद्ध भएको छ ।
ट्रकले एउटा बिजुलीको पोल र पुलमा समेत क्षति पुर्याएको छ भने कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…