प्रमुख समाचारजनकपुरः धनुषाको सबैला तनावग्रस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाको सबैला अहिले तनावग्रस्त बनेको छ । क्वारेन्टाइनमा रहेकाहरुले आन्दोलन चर्काएपछि अवस्था तनावग्रस्त बनेको छ । सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहको विरुद्धमा नारावाजी गर्दै उनीहरुले सडक जाम गरेका छन् । यतिको दिनदेखि क्वारेन्टाइनमा बसेपनि अह
६ वर्ष अगाडि · प्रमुख समाचार










