प्रमुख समाचारदुई 'यादव' परिवारबीच झडप, आधा दर्जन घाईते !
न्यूज ब्यूरो, महोत्तरी । आज (बुधबार) विहान दुई परिवारबीच विवाद हुँदा कैयौं जना घाईते भएका छन् । बर्षाको पानी निकासको विषयमा विवाद उग्र हुँदा झडपमा परिणत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीको सोनमा गाउँपालिकाको वडा नं. ३ रघुनाथपुर स्थित बर्षाको पानीको निकासलाई लिएर समान्य विवाद
६ वर्ष अगाडि · प्रमुख समाचार











