प्रमुख समाचारअख्तियारद्वारा पूर्व र बहालवाला उच्च पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन ३० दिने सूचना जारी
आयोगका अनुसार आर्थिक वर्ष २०४८/४९ देखि २०६२/६३ सम्म वा त्यसपछि समेत सरकारी सेवामा कार्यरत रही अवकाश प्राप्त गरेका पदाधिकारी तथा कर्मचारीले कम्तीमा एक पटक सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
५ महिना अगाडि · प्रमुख समाचार











