प्रमुख समाचारसेनाद्वारा बम डिफ्युज, विपल्व उपर आशँका
न्यूज ब्यूरो || बागलुङ, ८ फागुन | बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस
८ वर्ष अगाडि · प्रमुख समाचार









