प्रमुख समाचारसिटिईभीटी मधेशमा कर्मचारी र विद्यार्थी नेताहरुको दलालीले २९ विद्यार्थीको जिन्दगी तवाह
परीक्षाफल प्रकाशन गर्ने कार्यमा समिति तथा विभिन्न उपसमितिमा रहेर काम गरेका उपनिर्देशक, सूचना प्रविधि अधिकृत, प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित ८ कर्मचारीमाथि अझै छानविन भइरहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











