प्रमुख समाचारधनुषामा हात्ती आतंक, प्रहरीले गरे ५ राउण्ड फायर ,दर्जन बढी घरमा तोडफोड
न्यूज ब्यूरो | जनकपुरधाम, २४ जेठ । धनुषामा हात्तीले आतंक मच्चाउँदा स्थानीयहरु त्रसित भएका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं. ७ स्थित आज विहानै करिब ४ बजे जँगली हात्ती गाउँ पसेर वितण्डमा मच्चाएपछि स्थानीयहरु त्रसित भएका थिए । विहानै गाउँ पसेर जँगली हात्तीले स्थानीयहरुको १९ वटा घरमा तोडफोड गरेको छ
८ वर्ष अगाडि · प्रमुख समाचार








