प्रमुख समाचारराजपाको बैठक बस्दै : राष्ट्रियसभा उम्मेदवार र उखु किसानको विषयमा छलफल हुने
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार चयन गर्न आज सचिवालयको बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको चयन लगायत उखु किसानले गरिरहेको आन्दोलनको विषयमा छलफल हुने जनाइएको छ
६ वर्ष अगाडि · प्रमुख समाचार










