प्रमुख समाचारजनकपुरको अतिक्रमित जग्गा खाली गराउन ९ सदस्यीय समिति गठन, जनकपुर चाँर्डै खाली हुने सम्भावना प्रवल
समितिले उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२, सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग, २०७६ को प्रतिवेदन तथा गुठी जग्गासम्बन्धी अन्य प्रतिवेदनमा उल्लेख भएका कार्यहरू कार्यान्वयन गर्नेछ ।
३ महिना अगाडि · प्रमुख समाचार










