प्रमुख समाचारगोलबजारमा चुनावी सरगर्मी, भरत भर्सेस जिबछ !
न्यूज ब्यूरो, सिरहा । गोलबजारमा चुनावी सरगर्मी तातेको छ । आउँदो मंसिर २१ गते हुन गइरहेको गोलबजार उद्योग व्यापार संघको चुनावको मिति नजिकिएसँगै चुनावी माहोल तातेको हो । चुनावमा व्यापारीहरुले चुनावी प्रचारको लागी स्पष्ट रुपमा बिभाजित भएको देखिएको छ । उनीहरुले आ–आफ्नो पक्षलाई जिताउन जोडतोडले लागी परेका
७ वर्ष अगाडि · प्रमुख समाचार











