प्रमुख समाचारप्रदेश २ का प्रहरी प्रमुख कार्की प्रहरी संगठनको छवि सुधार्न एक्सनमा : यतिधेरै माथि कारवाही
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले प्रहरी संगठन सुधार्न कम्मर कसेर लागेको देखिएको छ । प्रदेश प्रहरी कार्यालयले मंगलबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो एक महिने उपलब्धि सार्वजनिक गर्दै डीआईजी कार्कीले आचरणविपरित काम गर्ने प्रहरीलाई कारबाही गर्
७ वर्ष अगाडि · प्रमुख समाचार








