प्रमुख समाचारविवाहपंचमी महोत्सवको तयारीमा जुटौँ : मुख्यमन्त्री राउत
विवाहपंचमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फ बाट मुल नाकाहरुमा प्रवेश द्वारा निर्माण गर्नुका साथै खानेपनिको व्यवस्थागर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्।
४ वर्ष अगाडि · प्रमुख समाचार










